काठमाडौं – गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज गीत ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी हुन् ।

गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।

भिडियोमा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा कलाकार सागर लम्सालको अभिनय रहेको छ ।

गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा समय सादर्भिक लाग्छ ।

नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो आफुले बनाएको गायिका अनिताले बताइन् । यस अगाडि ‘विदेशको पिआर छ’ बोलको हिट गीत दिएकी अनिताले यो गीत पनि हिट हुने आस गरेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah