काठमाण्डाै – काेराेना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदाे १९ सेप्टेम्बरपछि सुरु हुने भएकाे छ ।

आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियाेगिताकाे फाइनल ८ नाेभेम्बरमा हुने तय भएकाे छ । भारतमा काेराेना सङ्क्रमणकाे दर बढ्दै जाँदा आईपीएल हुने/नहुनेबारेमा अन्याेल बढेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah