एजेन्सी । रक्षा बन्धनको अवसरमा बलिउड अभिनेता सुशान्त सिंह राजपूतलाई उनकी दिदी श्‍वेता सिंह कीर्तिले सम्झिएकी छन् । उनले भाइ सुशान्तलाई सम्झिँदै सामाजिक सञ्‍जालमा बाल्यकालको तस्बिर सहित भावुक पोस्ट गरेकी छन् ।

दिदीभाईको यो विशेष दिनमा भाईसँगै नभएकोमा दुखेसो पोख्दै उनले लेखेकी छिन्,“ह्यापी रक्षा बन्धन व्यारो बेबी, हामी तिमिलाई धेरै माया गर्छौं, सधैं गरिररहने छौं, तिमी हाम्रो अभिमान हौं र सधैं रहिरहने छौं सुशान्त सिंह राजपूत ।”

श्‍वेताले सेयर गरेको बाल्यकालको तस्बिरमा प्यारो सुशान्तलाई उनका दिदीबहिनीहरुले रक्षा बन्धन लगाइदिन घेरिरहेका छन् भने एउटा फोटोमा उनकी आमा पनि देख्‍न सकिन्छ ।

दर्शकका साथै सुशान्तका परिवारले आजसम्म पनि सुशान्तको मृत्यु भएको सत्यलाई आत्मसात गर्न सकिरहेका छैनन् । नवभारत टाइम्स

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah