बलिउड नायक अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए । अब भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ ।

मलाइका आफैंले खबर पुष्टि गर्दै भनिन्, ‘हो, परीक्षण गर्दा मेरो नतिजा पोजेटिभ आएको छ । म सेल्फ आइसोलेशनमा छु र म स्वस्थ तथा बलियो बनेर रहनेछु ।’

कोरोनाभाइरसद्वारा ग्रसित अर्जुन कपुरले आफ्ना प्रशंसकलाई सूचित गर्दै सोसल मिडिया पोस्टमा लेखेका थिए, ‘तपाईंहरु सबैलाई सूचना दिनु मेरो कर्तव्य हो कि मेरो कोरोनाभाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । म ठिक छु र मैले डाक्टर र अधिकारीको सल्लाह अनुसार मैले आफूलाई अलग राखेको छु । म तपाईंहरुको समर्थनका लागि धन्यवाद दिन्छु र अबको समयमा म तपाईंहरु सबैलाई आफ्नो स्वास्थ्यबारे जानकारी दिनेछु । यो असाधारण र अभूतपूर्व समय हो र मलाई विश्वास छ कि सबै मिलेर यो भाइरसलाई हटाउनेछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah