मुम्बई : बलिउडबाट सन्न्यास लिने घोषणा गरेकी अभिनेत्री सना खानले ट्विटरबाट आफ्ना सबै ‘हट’ फोटो हटाएकी छन्। अब उनी कपाल ढाक्ने हिजाबमा मात्रै देखिने छिन्।

‘बिग बोस’ बाट चर्चामा आएकी नायिका सनाको यस्तो अप्रत्याशित निर्णयले उनका प्रशंसक छक्क परेका छन्। बलिउड नगरीमा नाम र चर्चा पाउन मानिसहरू वर्षौंसम्म कडा मेहनत र प्रतीक्षा गर्छन् तर सनाले त्यही उद्योगलाई ‘गुडबाई’ भनेकी छन्। कुनै बेला सलमान खानसँग काम गरिसकेकी सनाले अभिनयको दुनियाँलाई छोडेर इस्लामको दुनियाँ अपनाएकी छन्। उनले आफ्नो इन्स्टाग्राममा एक स्टाटस पोस्ट् गर्दै सोबारे जानकारी दिएकी हुन्।

त्यसै क्रममा आफ्ना ‘हट’ फोटो इन्स्टाग्राममा प्रायः सेयर गरिरहन्थिन्। तर अब कसैले उनको इन्स्टाग्राम फलो गरेमा एउटा पनि हट फोटो देख्न पाउने छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah