गायीका नेहा कक्कड़को विवाहको चर्चा अझै सेलाएको छैन । निकै चर्चीत भएको विवाहको केही तस्बिर भने सामाजिक सञ्जालमा ट्रोल भएका छन् । उनले विवाहमा लगाएको लेहेंगा अर्की नायीका अनुष्का शर्मा र प्रियंका चोपडाले विवाहमा लगाएको ड्रेस जस्तै छ भनेर ट्रोल भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले अनुष्का र नेहाको विवाहको तस्बिर राखेर ट्रोल बनाइरहेका छन् ।

नेहाको परिवार र नजिकका साथीहरू यस विवाहमा उपस्थित भएका थिए। विवाह भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्रोल बन्न लागेको हो ।नेहा कक्कड़ले सब्यसाची र फाल्गुनी शेनले डिजाइन गरेको लेहंगा लगाएकी थिइन् । नेहा सो ड्रेसमा दुलही बन्दा निकै सुन्दर देखिएकी छन् । तर गायीकाले आउटफिट (ड्रेस)का लागि ट्रोल सामना गर्नुपरेको छ ।

वास्तवमा नेहा कक्करको लुक अनुष्का शर्मा र प्रियंका चोपडाको दुलही लुक जस्तै थियो। नेहाका दुलही पोशाकहरू रीमेक को रूपमा सोशल मीडियामा ट्रोल भइरहेका छन् । ट्रोलिंग पछि नेहाले सोशल मीडियामा एक स्टाटस पोष्ट गर्दै त्यसबारे प्रतिकृया दिएकी छन् । उनले भनेकी छन् की उनको गुरुद्वारामा विवाहमा लगाइएको पोशाक प्रसिद्ध डिजाइनर सब्यसाचीले उपहार स्वरूप दिएकी थिइन।

नेहाले एउटा फोटो पोष्ट गर्दै लेखिन् सब्यसाचीले डिजाइन् गरेको लुगा जिवनमा एक पटक लगाउन पाए मानिसले आफुलाई धन्य सम्झन्छन्, तर मलाई सब्यासाचीले आफै यो लुगा उपहार स्वरुप दिनुभयो ।मेरो पनि सपना साकार भएको छ । मेरो सपना साकार बनाइदिएकोमा धन्यबाद आमा रानी । यस वाहेक उनले पोष्टमा लेखेकी छन्, धन्यवाद सब्यसाची जोडी धन्यवाद सब्यसाची सर उत्कृष्ठ उपहारका लागि । रोहनप्रीत र नेहाउनको यो स्टाटसवाट सबैले यो अनुमान गरेका छन् की नेहाले आफ्नो दुलही लेहंगा आफै छनौट गरेकी होइनन् । यो उनलाई उपहार स्वरुप दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah