मुम्बई : अभिनेता सुशान्त सिंहको मृत्युपछि अभिनेत्री आलिया भट्ट पछिल्लो समय सामाजिक सञ्जालमा त्यति सक्रिय देखिएकी थिइनन्। तर, हालै उनले आफ्नो इन्स्टाग्राममा केही बोल्ड तस्बिर सेयर गरेकी छन्। अहिलेसम्मकै फरक ड्रेसको तस्बिरमा उनी एकदमै हट देखिएकी छन्।

सार्वजनिक तस्बिरमा आलियाले पहिरिएको पोसाक चेसको प्रिन्टजस्तो छ। उनको यो ड्रेस लेबनानी फेसन डिजाइनर जर्जस होबिकाले डिजाइन गरेकी हुन्। आलिया यो ड्रेसमा निकै राम्री देखिएकी छन्। यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

आलिया हाल ‘गंगुबाई काठियावाडी’ फिल्ममा व्यस्त छिन्। यसबाहेक उनी प्रेमी रणवीर कपुरका साथ ‘ब्रह्मास्त्र’ फिल्ममा समेत देखिँदै छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah