मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सन्जाल ट्‌विटरमा आबद्ध भएसँगै निकै सक्रिय छिन् । हरेक समसामयिक विषयमा आफ्नो विचार निर्धक्क राख्‍ने गर्छिन् । हालै अमेरिकामा सार्वजनिक भएको राष्ट्रपति चुनावको नतिजाबारे पनि कंगनाले आफ्नो विचार पोखेकी छिन् ।

कंगनाले कमला ह्‌यारिसको ट्‌विटलाई रि-ट्‌विट गर्दै समर्थन र जो बाइडेनलाई ‘गजनी’ सँग तुलना गरेकी छन् । “हरेक ५ मिनेटमा उनमा भएको डाटा क्यास हुने ‘गजनी’ र बाइडेनमा कुनै भरोसा छैन । उनीमाथि सबैले हालिदिएको औषधिको असर एक वर्षभन्दा माथिसम्म असर देखाउने छैन । स्पष्ट छ कि त्यसपछि ह्‌यारिसले नै हो सबै जिम्मेवारी वहन गर्ने । जब एक महिलाले माथि आउँछ तब उसले सबै महिलालाई बाटो देखाउछ । यो ऐतिहासिक पलको लागि सबैलाई बधाई,” उनले लेखेकी छन्। -नवभारत टाइम्स

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah