२०७३-०६-१९ १८-दमक- झापाको दमक मा हिजो देखी नेसनल कम्पुटर ट्रेड ले गरेको एक्सचेन्ज मेला १०० वटा ल्यप्टोप एक्सचेन्ज गरेको सन्चालक रमेश लुइटेल ले जनाए । उक्त मेला भोली सम्म रहने संचालक श्री रमेश लुइटेल जानकारी गराउनु भयो । यस मेला मा ल्यप्टोप तथा कम्प्युटर को समेत विभिन्न जानकारी लिन सकिने छ ।



