गौरादह÷ झापाको गौरादह ३ स्थित धिमधिमे यूवा क्लबका खेलाडीहरुलाई हालै बेलायतबाट फर्किएका अन्तराष्ट्रिय खेलाडी झापा दमकका रोहित राईले फुटबल र टिसर्ट प्रदान गरेका छन । गौरादहका युवा व्यवसायी तथा राजनीतिक व्यक्तित्व जीवन राईको संयोजनमा आज (आईतबार) खेल सामग्री प्रदान गरिएको हो ।

क्लबका खेलाडीहरुका लागि फुटबल र जर्सी प्रदान गरिएको बताइएको छ । ति सामग्री गौरादह २ का वडाध्यक्ष हेमन्त कार्की, नेपाली कांग्रेसका महाविधेशन प्रतिनिधि एवं तरुण दल झापा ५ का सहसंयोजक समेत रहेका गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राई, रोहित राई , जीवन पोखरेल लगायतले हस्तान्तरण गरेका थिए । सो अवसरमा स्थानीय यूवाहरुले सामग्री त्यस किसिमको सहयोगबाट खेल क्षेत्रको विकासमा प्रोत्साहन मिलेको बताए । सो अवसरमा स्थानीय खेलाडीहरुबीच मैत्रीपूर्ण फूटबल समेत खेलाइएको थियो । खेलका विजेत र उपविजेतालाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah