एजेन्सी । बलीउडका भाईजान सलमान खान र उनका बहीनी ज्वाई आयुष शर्माबीच जबरजस्तको लडाई भएको छ । यो लडाई कुनै वास्तविक लडाई नभई सलमानको नयाँ फिल्म द फाइनल ट्रुथकोलागी गरिएको लडाई हो । ज्वाई जेठानबीच भएको अफिशियल लडाईको भिडियो सलमानले शेयर गरेका छन् । सलमानसंगको आयुषको फाईटलाई दर्शकले निकै नै उत्सुकताका साथमा पर्खिरहेका छन् ।

सलमान खान यी दिनहरुमा आफ्नो अपकमिंग फिल्म द फाइनल ट्रूथ लाई लिएर निकै नै चर्चा रहेका छन् । यो फिल्मको पहिले लुकलाई रिलीज गरि सकिएको छ । यस फिल्ममा सलमान खान आफ्नो बहीनी अर्पिता खानको श्रीमान आयुष शर्मासंग पहिलो पल्ट स्क्रीन शेयर गरेका छन् । दुवै जना नै यो फिल्ममा मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई महेश मांजरेकर द्वारा निर्देशित गरिंदै छ । फिल्मको यो पहिलो लुकलाई दर्शकले निकै नै रुचाएका छन् ।यस फिल्ममा सलमान एउटा सिखको अवतारमा देखिएका छन् ।

सलमानको यो सिखको लुक सार्वजनिक हुनुभन्दा पहिला आयुषले जेठान सलमानको नयाँ अवतारको झलक पहिला नै देखाई सकेका थिए । अहिले पछिल्लो समयमा सलमान र आयुषको पहिलो लुकको एक अफिशियल भिडियो शेयर गरिएको छ । जस्मा आयुष पहिलाभन्दा धेरै नै फिट देखिएका छन् । उनको सलमानसंगको फाईटमा सलमानको भन्दा कमको रिस देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah