चात्यासा फुट्बल क्लब दमकलाई एक शुन्यले पराजित गर्दै विर्तामोड युनाईटेड झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ ।

पहिलो हाफ सम्म गोल रहित खेलेको उसले दोश्रो हाफको १० औं मिनेटमा अग्रता लिएको थियो । विजयी टिमका लागि जर्सी नम्बर ११ का समिर गुरुङ्गले गोल गरे । खेलको म्यान अफ दि म्याच जर्सी नम्बर १८ का सन्तोष बस्नेत घोषित भए । जीतसँगै विर्तामोडले बेलबारीसँगको भेट पक्का गरेको छ ।

सो खेल शुक्रबार हुनेछ । भोलि अन्तिम चार प्रबेशका लागि आयोजक चुलाचुली फुट्बल क्लब र वाईएफसी पथरी आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah