प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३ सय रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको मौका पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय ९९ रन बनायो। उसका लागि पृथु बाँस्कोटा र आदिल खानले शानदार ब्याटिङ गरे। पृथुले ९४ बलमा १० चौका र दुई छक्कासहित सर्वानिधक ८४ रन बनाए।

आदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रनको योगदान दिए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२–३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ रन बनाउँदा र रामनरेश गिरी १० रनमा नटआउट रहे। बलिङमा नारायण जोशीले ३, कप्तान सन्तोष भट्ट र भोजराज भट्टले समान २–२ विकेट लिँदा र विनोद लामाको नाममा एक विकेट रह्यो। सुदूरपश्चिमले २६ अतिरिक्त रन दियो। बागमतीको यो दोस्रो खेल हो।

पहिलो खेलमा बागमतीले साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो। बागमती प्रतियोगितामा जित यात्रा कयाम राख्न चाहन्छ। प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो खेल हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah