काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलसँगको सम्झौताबाट बाहिरिएका छन्।हिजो(बुधबार) दिल्लीले जारी गरेको टिमको लिस्टमा उसले सन्दीपलाई राखेको छैन्। यससँगै उनी टिमबाट समेत बाहिरिएका हुन्।इन्डियन प्रिमियर लिग(आईपीएल)को आउँदो सिजनमा उनले कुन टिमबाट खेल्ने भन्ने कुरो टुंगो लागेको भने छ्रैन्। तर, अब उनी अर्को टिममा अनुबन्ध हुन पाउने छन्।नेपाली खेलाडी लामिछानेलाई सन् २०१८ मा दिल्लीले २० लाख भारतीय रूपैयाँमा अुनबन्ध गरेको थियो।दिल्लीमा तीन सिजन बिताएका सन्दीपले आठ खेलबाट १३ विकेट लिए। उनले पहिलो सिजनमा तीन खेलबाट पाँच विकेट गिराएका थिए भने २०१९ को सिजनमा पाँच खेलबाट आठ विकेट लिए। तेस्रो सिजनमा भने उनी कुनै खेलमा पर्न सफल भएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah