काठमाडौं- आत्महत्या समस्याको विकल्प हैन भन्ने सन्देश दिने ज्यानै फाल्नु पहिले बोलको गीत सार्वजनिक भएको छ। गायक हरी लम्सालको स्वरमा रहेको यो गीतमा आत्महत्या गर्ने मनस्थिति बनाएका मानिसलाई त्यस्तो नगर्न आग्रह गरिएको छ।गीतको शब्द वसन्त लम्सालले लेखेका हुन् भने संगीत भर्ने काम पनि उनैले गरेका छन्।  गीतको भिडियो पनि निकै मार्मिक बनाइएको छ। भिडियोमा अभिनेता राजेश हमाल र नायिका रिमा विश्वकर्माको अभिनय रहेको छ।एकजना मर्दा उनका घरमा भएका बाबुआमा, श्रीमती र बच्चालाई सामाजिक र मनोवैज्ञानिक तरिकाले के कस्ता असर पर्छन् भन्ने भिडियोमा देखाउन खोजिएको छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah