नायीका केकी अधिकारीले आफु रिलेशनसिपमा रहेको कुरा खुलाएकी छिन् । अन्य कलाकारहरुको प्रेम सम्बन्धको चर्चा धेरै हुने गरेपनि यो कुरा बाट केकी अधिकारी चुप थिईन् । तर हालै उनले इन्स्टाग्राममा एक फोटो शेयर गर्दै आफु रिलेशनसिपमा रहेको बताएकी हुन् । हेरौँ यो फोटो ।

केकी रियल लाईफमा नभएर केवल आफु रिलेशन नामक पानी जहाज ( सिप) मा रहेको बताएकी हुन् । उनले ब्यग्य गर्दै इन्स्टाग्राममा यस्तो फोटो शेयर गरेकी हुन् । के उनी रिलेशनसिपमा छिन् ? वा उनले आफु रिलेशनसिपमै भएको झल्को दिन यस्तो फोटो शेयर गरेकी हुन् ? त्यो त उनलाई नै थाहा होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah