गायिका सरु गौतमको नयाँ गित तिम्रो र मेरो सम्बन्ध सार्वजनिक भएको छ । यश अघि केटाको स्वर मा सार्वजनिक भएको उत्त गित अहिले लेडिज भर्सनमा आएको हो । जसमा सरुले उत्कृष्ट स्वर दिएकी छ्न ।
उत्तम भण्डारीको अतिनै मार्मिक रचना रहेको गितमा संगीत टंक बुढाथोकीले संगीत भरेका छ्न ।
हेर्नुस् भिडियो



