
काठमाडौं । काठमाडौंको वसन्तपुरमा भेला भएर सर्वसाधारणले होली खेलेका छन् ।कोरोना संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिकस्थलमा जमघट गरेर होली नखेल्न आग्रह गरे पनि केही व्यक्ति होली खेल्न वसन्तपुर पुगेका हुन् ।
© 2025, All right reserved to Sawal Nepal