बलिउड अभिनेता कार्तिक आर्यनले हालै नयाँ गाडी किनेका छन् र त्यसको चर्चा व्यापक भइरहेको छ । उनले विलासी गाडी लाम्बोर्गिनी उरुस किनेका हुन् ।

कोरोनाबाट निको भएर उनी नयाँ कारमा चढेको देखिएको छ । यसैबीचमा उनको एउटा रमाइलो भिडियो भाइरल बनिरहेको छ । उनी राति कार चलाएर गइरहेको बेलामा पापाराजीले देखेपछि उनले कार रोके अनि ओर्लेर गाडीलाई झुकेर बोनेटको तल्लो भाग छोए । उनले कारको गोडा छोएर सम्मान गरेका हुन् ।

सेलेब्रिटी फोटोग्राफर विरल भयानीका अनुसार, आफ्नै मेहनतको कमाइले गाडी किनेकाले त्यसलाई ढोगेका हुन् । तर कार्तिकले लटरीमा कार जितेको भए पनि यसैगरी ढोग्ने थिएँ भनी लेखे ।

भिडियो भाइरल भएपछि केही प्रयोगकर्ताले यो नौटंकी भएको बताएका छन् भने केहीले कार्तिकको प्रशंसा गरेका छन् । कार्तिकले किनेको कारलाई साढे ४ करोड भारु पर्छ । अनि इटलीबाट मुम्बई ल्याउनका लागि उनले थप ५० लाख भारु खर्च गरेका हुन् । कार्तिकसँग पहिल्यै बीएमडब्ल्यू कार छ ।

 

https://www.instagram.com/p/CNXmlCGniIO/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah