काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले चोटका कारण भोलिबाट शुरू हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिज गुमाउने भएका छन् । ट्वीटरमार्फत गत आइतबार लागेको चोटका कारण आफू यो प्रतियोगितामा भाग लिन नसक्ने जानकारी दिएका हुन् ।खड्काका अनुसार उनलाई अभ्यासका क्रममा बल क्याच गर्न खोज्दा दाहिने पाखुरामा चोट लागको थियो । पाँच दिनदेखि आफू डाक्टरको परामर्श र निगरानीमा रहेको उनले जानकारी दिएका छन् । डाक्टरको सल्लाह अनुसार उनले २-३ हप्तासम्म रिह्याब र फिजियोथेरापी गर्नुपर्ने छ ।‘म यो प्रतियोगिता मिस गर्दैछु, तर विश्वास छ कि हाम्रो टिमले जित हासिल गर्नेछ,’ पारसले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah