रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई पराजित गरेकाे छ । रियलले ओसासुनामाथि २–० को जित दर्ता गरेको हो ।  पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकाे खेलकाे ७६औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए । जितपछि दोस्रो स्थानमा रहेको रियलको ३४ खेलबाट ७४ अंक पुगेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah