लन्डन /२९ वर्षिया जेम्स र २२ वर्षिया क्लोईको बीचमा तीन वर्ष लामो प्रेम विवाहमा परिणत हुन सफल भएको छ। जेम्स ३ फुट ७ इन्चका छन् जबकी क्लोई ५ फुट ७ इन्चकी छिन्।  तीन फुटका जेम्सले जब टुल चढेर बेहुलीलाई औँठी लगाइदिए । ‘जेम्समा रहेको एक असाधारण गुणकै कारण मैले मेरो प्रेमलाई टुङग्याउने निर्णय गरिन’, उनले भनिन्। पहिलो डेटिङदेखि नै उसँगको विवाह सम्भव छ या छैन भनी सोच्ने गरेको बताउँछिन् ।

ब क्लोईले जेम्ससँगको प्रेमको बारेमा उनकी आमालाई भनेकी थिईन् उनले यसप्रति ठूलै आलोचना खप्नुपरेको थियो। उनकी आमाले जेम्स होचो भएकै कारण उनको जोडी ऊसँग नमिल्ने प्रतिक्रिया दिएकी थिईन्।उनीहरूको भेट एक खेलकुद कार्यक्रममा भएको थियो। साथीको रूपमा परिचित उनीहरू क्लोई जेम्सको सकारात्मक सोचले प्रभावित भएको उनले बताइन्।

पहिलो डेटिङको स्मरण गर्दै उनी भन्छिन्, ‘हाम्रो पहिलो डेटिङ २०१३ मो मे महिनामा भए तापनि दुवै जना आफ्नो करिअर निर्माणमा व्यस्त भएकोले प्रेम सम्बन्ध विवाहमा परिणत गर्नका लामै समय लाग्यो।’ प्रेम सम्बन्धबारे खुलेमा धेरै आलोचना खप्नुपर्ने सोचाईले लामो समयसम्म पनि प्रेमबारे खुल्न नसकेकी उनले सुनाइन्।

सम्बन्ध बनिसकेको केही समयपछि मात्र जेम्ससँग बिहे गर्ने निर्णय परिवारमा राखेको उनले सुनाइन्। उनीहरूको विवाह गत वर्ष अगस्टमा भएको थियो। आफ्नो निर्णयबाट कति पनि पछुतो नलागेको उनले सुनाइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah