बलिउड अभिनेत्री सौन्दर्या शर्मा लकडाउनका कारण अमेरिकामा अ’ल्झिइन् । लकडाउनमा कोठामा थुनिएर त्यसै बस्नुभन्दा उनले आफू बस्ने अपार्टमेन्ट वरपरका बटुवालाई सहयोग गर्ने मनसुवा बनाइन् ।

सौन्दर्या भन्छिन्, ‘लस एन्जलसमा म बसेको घर छेउछाउमा भोकले रन्थनिएका व्यक्ति देखिए । उनीहरू खानाका लागि प्रायः कम्युनिटी सेन्टर या सेल्टर होममा आश्रित थिए। त्यसैले मैले निर्णय गरें कि जति जनालाई सकिन्छ, आफंै घरमा खाना बनाएर ख्वाउँछु।’

आफ्ना लागि त म त्यसै पनि दिनहुँ खाना बनाउँछु । भोकालाई खाना बनाएर पस्किन निकै सन्तुष्टि मिल्ने रहेछ।’

‘को’रोना भा’इरसका कारण पूरै विश्व एक परिवारको रूपमा झै बाँधिएको छ । आफ्ना लागि त म त्यसै पनि दिनहुँ खाना बनाउँछु । भोकालाई खाना बनाएर पस्किन निकै सन्तुष्टि मिल्ने रहेछ।’ उनले यस्ता ससाना शक्ति र प्रेरणाले अमेरिकामा आफ्नो एक्लोपन कम भएको बताएकी छन्।

सौन्दर्या आफूलाई व्यस्त राख्न अहिले स्पेनिस भाषा पनि सिक्दै छिन् । सन् २०१७ मा रिलिज भएको उनको ‘राँची डायरिज’ फिल्म निकै रुचाइएको थियो। उनी फिल्मसम्बन्धी थप अध्ययनका लागि लस एन्जलस गएकी थिइन्।

केहि अघि उनले ब्लाउज बिने लगाएको सारीले निकै चर्चा पाएको थियो । भने पछिल्लो समय जीन्स पाइन्ट बटन खोलेर गरेको फोटोशुटले निकै चर्चा पाएको छ । त्यस्तै उनले निरन्तर शेयर गरेका हट तस्बिरले निकै चर्चा पाउने गरेका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah