बलिउडमा कियारा आडवाणी छोटो समयमा धेरै नै लोकप्रियता प्राप्त गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
उनले राम्रो राम्रो फिल्महरुमा अभिनय गर्दै आफुलाई सफल अभिनेत्रीको रुपमा उभ्याउन सफल भएकी छिन् ।
सामाजिक सञ्जालमा उनलाई फलो गर्नेहरुको संख्या दिनानुदिन बढ्नुले पनि उनको लोकप्रियता चुलिदै गएको अनुमान गर्न सकिन्छ । इन्टाग्राममा उनको १ करोड ७५ लाख फलोवर्स पुगिसकेका छन् ।
चलचित्र ‘कविर सिंह’ हिट भएपछि उनको माग बलिउडमा बढेको थियो । कियाराको गतबर्ष चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सुपरहिट भए ।
सुशन्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मार्फत् बलिउडमा आफ्नो करियरको सुरुवात गर्ने नायिका कियारा लाई ‘करिब सिंह’मा उनको भूमिकाले स्टार बनाइदियो । कियारा अक्षय कुमारसँग फिल्म ‘लक्ष्मी’ मा पनि देखिएकी छिन् ।
‘लक्ष्मी’ को रिलिज अघि कियारा आडवाणीको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनले आफूलाई से-$सभन्दा मज्जा लाग्ने ती तीन चीजबारे बताएकी छिन् ।
कियाराको यो भिडियो ‘ट्वीक इन्डिया’ ले सेयर गरेको छ । यसमा नायिकाले केही रमाइला प्रश्नको जवाफ दिइरहेकी छिन् । कियारालाई यति बेला प्रश्न सोधियो, ‘यदि तपाईंलाई कुनै किरा बन्ने मौका पाएमा के बन्न चाहन्छिन् ?’ यसको जवाफ दिँदै नायिका भन्छिन्, ‘क्याटरपिलर ता कि पछि पु-तली बन्न सकूँ ।’
त्यसपछि नायिकालाई सोधियो, ‘ती कुन तीन चीज हुन् जसलाई तपाईं से$स भन्दा उत्कृष्ट मान्नुहुन्छ ?’ यसको जवाफ दिँदै नायिकाले भनिन्, ‘शानदार पिज्जा, शपिङ र एउटा राम्रो फिल्म ।’








