सुन्दरता कुनै पनि नायिकाको गहनाको रुपमा मानिन्छ । प्राय चलचित्रमा हामीले नायिकाहरुको मेकअप सहितको मुहार देखेकै हुन्छाै ।

तर मेकअप बिनाको मुहारमा भने तपाईले कमै नायिकाहरुलाई देख्नु भएको होला। आज हामी तपाईलाई बलिउडका पाँच नायिकाहरुको बारेमा बताउने छौ । जो बिना मेकअप पनि उतिकै सुन्दर देखिन्छन् ।

आलिया भट्

बिना मेकअप पनि सुन्दर देखिने मध्यकी हुन् अलिया भट्ट। उनको मुहारमा यति चमक छ कि उनको मुहार बिना मेकअप पनि चम्कने गर्छ। त्यति मात्रै नभए उनको माया लाग्दो मुहारले पनि उनको सुन्दरता झल्काएको तस्विरमा देख्न सकिन्छ।

अनुष्का शर्मा

बिराट कोहोलीसँग विवाह बन्धन बाधिएकी अनुष्का बिना मेकअप पनि राम्रै देखिन्छिन। उनको सुन्दरता बिना मेकअप पनि केहि कम नरहेको तस्विरमा देख्न सकिन्छ।

सोनम कपुर

सोनम कपुरले चलचित्रमा आफ्नो सुन्दरताले सबैलाई मन्त्रमुग्ध त परेकै हुन्। तर बिना मेकअप पनि सोनम उत्तिकै सुन्दर देखिन्छिन।

कङ्गना राणावत

सुन्दर मुहार, सुन्दर कार्ली कपाल अनि उत्तिकै राम्रो अभिनयकी कारण बलिउडमा चर्चित कंगना चलचित्रमा मेकअपका साथ जति सुन्दर देखिने गर्छिन्। त्यो भन्दा कम बिना मेकअप देखिन्नन्।

दिपिका पादुकोण

अहिउलेको समयकी सबै भन्दा चर्चित नायिका मध्य एक दीपकको सौन्दर्य बलिउडमा मात्र नभई हलिउडमा पनि चर्चित रहेकी छिन्। आफ्नो अभिनय साथै सुन्दरताका कारण चर्चा कमाउन सफल उनी बिना मेकअप पनि सुन्दर देखिन्छि।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah