दमक/ झापाको दमकमा नयाँ भेरियन्टसहितको संक्रमण द्रुत रुपमा फैलिएको पाइएको छ । गएको सोमबार बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संकलन गरिएको नमुनाको परिक्षण रिपोर्ट अनुसार संक्रमितको दर उच्च देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार त्यहाँबाट ९८ जनाको नमुना संकलन गरेर पठाइएकोमा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यसबाहेक अन्य प्रयोगशालाहरुमा भएको परिक्षणको रिपोर्ट अनुसार अन्य १७ जना थपिँदा दमकमा आज एकैदिन संक्रमण पुष्टि हुनेको संख्या ८९ पुगेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले ४२ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको जनाए । यससंगै दमकमा सक्रिय संक्रमितको संख्या ६२५ पुगेको छ । अहिले सम्म ७२३ जनामा संक्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah