एजेन्सी । हलिउड स्टार काइली जेनर आफ्नो लुक्सको कारण अक्सर चर्चा रहने गर्दछिन् । उनी आफ्नो फरक फरक लुक्सका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन् । अहिले पनि उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन सामाजिक सञ्जालमा रुचाइएका छन् ।

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा काइलीले रातो कलरको ड्रेस लगाएकी छन् । जसले उनलाई निकै हट एण्ड सेक्सी देखाएको छ । तस्बिरका लागि केही पोज उनले दुई बाइको बीचमा आफुलाई राखेर समेत खिचाएकी छन् । तस्बिरमा उनले हटनेसको जादु छरेकी छन् । फ्यानले तस्बिरलाई निकै रुचाएका छन् ।

कामको कुरो गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विद यु’मा देखिएकी थिइन् । जसका उनले गरेका काम सबैले मन पराएका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah