मुम्बई । अभिनेत्री राइमा सेन आफ्नो हट एण्ड बोल्ड लुक्सका कारण हमेशा चर्चामा छाउने गर्छिन् । ४१ वर्षीय अभिनेत्री राइमाले अहिले पनि चर्चामा छाएकी छन् । यतिबेला उनको चर्चाको कारण टपलेस फोटोशुट बनेको छ । जुन तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

तस्बिरमा राइमाले निलो कलरको डेनिल जिन्स लगाएकी छन् । उनले आफ्नो अगाडिको भाग एक कपडाले ढाकेकी छन् भने पछाडिको भाग देखाएकी छन् । उनी यो तस्बिरमा निकै बोल्ड देखिएकी छन् । तस्विरले सामाजिक सञ्जालमा सन्सनी मच्चाएको छ । अभिनेत्रीको यो बोल्ड अवतारबाट फ्यान समेत खुसी भएका छन् ।

राइमाले ‘चोखर बाली’ फन्टुश, परिणीता, दश, मनोरमा सिक्स फीट अन्डर र तीन पत्ती सहित थुप्रै फिल्ममा काम गरेकी छन् । फिल्मको अलवा राइमाले वेब सीरीज परछाई, ब्ल्याक विडोजलगायतमा समेत काम गरेकी छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah