एजेन्सी- नायीका विपाशा वशुको यो कुरा जानेर तपाईलाई अचम्म लाग्ला की उनी राती कहिल्यै पनि एक्लै सुत्दिनन् ।

सानो बेला देखिनै उनी अहिलेसम्म एक्लै सुतेकी छैनन् । उनलाई राती एक्लै सुत्न निकै डर लाग्छ । यो डर उनका आफ्नै बाबुआमाले गर्दा लाग्ने गरेको हो ।

उनले भनिन्, ‘मलाई बच्चा देखि नै रातमा सुत्नका लागी कसैसँग भर पर्नुपर्छ ।’ उनले आफू मुम्बई आउनुभन्दा पहिले आफ्नै बहिनीसँग सुत्ने गर्थिन् । मुम्बई आएपछी एक नजिककी आफन्तसँग सुत्ने गर्न थालिन् । तीनलाई पनि आफूलाई जस्तै ड-र लाग्ने बताएकी छिन् । तर कहिलेकाँही बाहिर सुटिङका लागि जानुपर्दा भने उनलाई सुत्नमा निकै समस्या हुन्छ र आफ्नै व्यवस्थापकलाई आफूसँग सुत्नका लागी आग्रह गर्छिन् ।

उनका अनुसार डरलाई भगाउन उनी अहिले हिप्नो थेरापीको मद्धत लिइरहेकी छिन् । यसबाट उसलाई निकै फाइदा भएको बताइन् । उनले आफुले यही डरलाई नै नियन्त्रणमा राख्नका लागी हरर चलचित्रहरू खेल्ने गरेको बताउँछिन् ।

उनी कतिको सफल हुन्छिन् डरबाट त्यो भने समयले नै देखाउला तर उनको डराउने बानीबाट भने शुटिङका क्रममा धेरै बलिउडकर्मी आजित बनेका छन् ।

उनी ढल्किदो उमेरमा पनि निकै हट छिन् । उनी सामाजिक संजालमा निकै सक्रिय छन् । उनका निकै बोल्ड तस्बिरमा फ्यानले निकै प्रशंसा गरेर प्रतिक्रिया दिएर गरेका छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah