बलिउड नायिका मल्लिका शेरावत फिल्मदेखि टाढा रहेतापनि सामाजिक सञ्जालमा प्रायः उनको चर्चा भैरहन्छ। उनको जीवनशैली तथा फिटनेस चर्चाको विषय बन्ने गर्दछ। सामाजिक सञ्जालमा सक्रिय मल्लिका आफूसँग सम्बन्धित जीवनशैली, खानपान तथा व्यायामका शेयर गरिरहन्छिन्।

यतिबेला मल्लिकाले मनाएको छुटीको प्रसङ्ग यत्रतत्र चर्चित भएको छ। हाल उनी केरलमा आफ्नो छुट्टी मनाइरहेकी छन्। त्यहीँबाट नायिकाले आफ्ना विभिन्न फोटोहरू पोस्ट गरेकी छन् जसको सामाजिक सञ्जालमा खुब तारिफ भैरहेको छ।

मल्लिकाले केरल आफूलाई धेरै मनपर्ने ठाउँ भन्दै फोटोहरू सेयर गरेकी छन्। फोटोमा उनलाई मिश्रित रङको टु पिस लगाएर बगैंचामा पल्टेको देख्न सकिन्छ। पछाडितिर नारिवलको बोट पनि देखिएको छ। यसका अलावा नायिकाले अरू पनि निकै हट फोटोहरू सेयर गरेकी छन् जुन अहिले चर्चामा छन्।

खास गरेर उनको उमेर ढल्किसक्दा पनि निकै सुन्दर हट देखिएको भन्दै प्रशंसा गरिन्छ । बलिउडमा मल्लिका `मर्डर´ फिल्मपछि सेलिब्रेटी बनेकी हुन्। उक्त फिल्ममा इमरान हासमीसँगको रोमान्टिक भूमिकाका कारण मल्लिका रातारात स्टार बनेकी थिइन्। उक्त फिल्मपछि उनी निरन्तर चर्चामा रहिन ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah