काठमान्डौ : बलिउडको चर्चित तथा साहसी अभिनेता आमिर खान सबैको मनमा बस्न सफल छन् । बर्षौ पछि पनि उनको फ्यानहरु उतिकै पाउन सकिन्छ । आमिर खानले उनको छोरा छोरीलाइ अहिलेसम्म बलिउडबाट टाढै राखेका छन् ।

आमिरको छोरी इरा खान अहिलेसम्म बलिउडमा कतै नदेखिए पनि सामाजिक सञ्जालमा उनको चर्चा निकै नै हुने गरेको पाउन सकिन्छ । आइरा खानको तस्बिर सामाजिक सञ्जालमा सञ्जालमा प्रशस्तै पाउन सकिन्छ।

उनि सामाजिक सञ्जालमा प्राय: सधै फोटो पोस्ट गर्छिन। केहि समय पहिला मात्र उनले केहि तस्बिर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

इरा खानले आफ्नो आधिकारिक इन्स्टाग्राममा भर्खरका दुई तस्बिरहरू पोस्ट गरेकी छिन् । तस्विरहरूमा उनी स्विमिंग पुल अगाडि रमाईलो गरिरहेकी छिन्।

फोटोको बारेमा कुरा गर्दा उनि बिकनीमा गुलाबी रंगको शर्टमा छिन् । इरा स्विमिंग पुलको छेउमा बिभिन्न पोजमा तस्विरहरू क्लिक गर्दै गरेको देख्न सकिन्छ । यी तस्विर पोष्ट गर्ने बित्तिकै उनको फ्यानहरुले राम्रा नराम्रा टिप्पणी गर्न थालेका छन् ।

तस्बिर भाइरल हुदै गर्दा उनको फोटोमा कमेन्ट गर्दै एक व्यक्ति लेख्छन, ‘तिमि सँग जति पनि पैसा छ, त्यसैले तिमीहरु आफ्नो धर्मको लाज राख्न पनि सक्दैनौ ।’ त्यस्तै कमेन्टमा अर्को एक व्यक्ति लेख्छन्, ‘आफ्नो नामबाट खान थर हटाउ ।’

हेर्नुहोस तस्बिरहरु

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah