एजेन्सी । दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले भरिएको हुन्छ।

निर्देशक बर्माको नयाँ फिल्म ‘डेन्जरस’ मार्फत अप्सरा दर्शकमाझ आउँदै छिन्। यो भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म भएकाे बताइएकाे छ । हालै यो फिल्मको ट्रेलर लन्च गरिएको छ। अप्सराले ट्रेलर लन्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छन्।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah