स्पेनिस जायन्ट रियल मड्रिडका डिफेन्डर सर्जियाे रामोसले क्लब छाड्ने भएका छन् ।

क्लबले बुधबार विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्न लागेको जानकारी दिएको हो । क्लबले बिहीबार रामोसलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ गर्ने बताएको छ । उक्त बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको पनि सहभागी हुने भएको छ ।

यो सिजनमा इन्ज्युरीको समस्याबाट जुधिरहेका रामोसले नयाँ सालको सुरुवातबाट नै जम्मा ५ खेलमा सहभागिता जनाएका थिए ।

रामोस सन् २००५ मा सेभियाबाट २७ मिलियन युरोमा मड्रिडमा अनुबन्ध भएका थिए । रामोसले मड्रिडका लागि ६७१ खेलमा सहभागी हुँदै १०१ गोल गरेका छन् । उनी क्लबका सफल फुटबलर मानिन्छन् ।

उनी सन् २०१५ मा क्लबका क्याप्टेन भएका थिए । उनले मड्रिडलाई पाँच ला लिगा, चार च्याम्पियन्स लिग र दुई कोपा डेल रे गरी २२ ट्रफी जिताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah