काठमाडौं। बलिउड अभिनेत्री मलाइका अरोडा ४७ वर्षकी थिइन्। उनी आफ्ना फिट शरीर र हट तस्वीरका लागि चर्चित छिन्। केही दिन अगाडि मात्रै माइलाकाले स्वीमीङ पुलको बीचमा बसेको फोटो सामाजिक संजालमा पोष्ट गरेकी थिइन्। जहाँ उनी निकै हट देखिएकी छन्।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय