मनोरञ्जन

अभिनेत्री ज्याकलिनको व्यापारीसँग गोप्य सम्बन्ध


  काठमाडौं   सवाल नेपाल   २०७८ असार ७, ०७:३२

मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ। भारतीय मिडियाले ज्याकलिन एकजनासँग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेको छ।

त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ। मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसँग कुनै सम्बन्ध छैन। उनी दक्षिण भारतका राम्रा व्यापारी हुन्।

रिपोर्टमा उल्लेख भए अनुसार ज्याकलिन पछिल्लो २ महिनादेखी जुह वा बान्द्रामा घरको खोजीमा छिन्। उनीहरु आफ्नो सम्बन्धको वारेमा पनि सिरियस भएको मिडियाको दावी छ । अहिले उनीहरु घन्टौ भिडियो कल गरेर बिताउछन् भने नयाँ घरमा पनि दुवै जनाको लगानी रहने छ। डिसी नेपालबाट

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार