एजेन्सी । बलिउड अभिनेता सैफ अलि खानले दोस्रो विवाह गरेर अहिले थप दुई सन्तानका बुवा समेत बनिसकेका छन् । सैफले सन् १९९१ मा अमृता सिंहसंग पहिलो विवाह गरेका थिए । उनीहरुको वैवाहिक जिवन सन् २००४ सम्म चल्यो । त्यसपछि उनीहरुले अलग रहने निर्णय गरे । औपचारीक रुपमा उनीहरु अलग भएको पनि धेरै वर्ष भइसकेको छ । उनीहरुका दुई सन्तान छन् ।

सारा अलि खान र इब्राहिम उनीहरुका सन्तान हुन् । सैफले अभिनेत्री करिना कपुरसंग दोस्रो विवाह गरेका छन् । उनीहरुका पनि दुई सन्तान छन् । करिनासंग विवाह गरेका सैफ सारा र इब्राहिमसंग पनि उत्तिकै नजिक छन् । आमा अमृता र बुवा सैफको स म्ब न्ध वि’च्छे दको निर्णयवारे उनीहरुकी छोरी साराले धेरै वर्ष पछि प्रतिकृया दिएकी छन् ।

उनले एक भारतीय मिडियामा अन्तरवार्ता दिँदै यसवारे प्रतिकृया दिएकी हुन् । साराका अनुसार पिता सैफ र आमा अमृताले स म्ब न्ध वि’च्छे द गर्ने सही फैसला लिएका थिए ।

आफ्नो आमाबाबुको बिग्रँदो स म्बन् धबारे भनिन्, ‘यो निकै सहज छ । यदि तपाईंले हेर्नुभयो भने तपाईंसँग दुईवटा विकल्प हुन्छ, या त तपाईं त्यो घरमा साथ रहनुहोस् जहाँ तपाईं खुसी हुनुहुन्न, या अलग भएर आफ्नो जीवन खुसीसाथ बिताउनुहोस् र जब भेट्नुहोस् एक अर्कै प्रकारको माया पाउनुहोस् ।’

उनी अगाडि भन्छिन्, ‘म आफ्नो आमासँग बस्छु । वहाँ मेरो लागि सबैभन्दा प्रिय मित्र र मेरा लागि सबै कुरा हुन् । मेरो पिता फोनमा मेरा लागि जहिले उपलब्ध हुनुहुन्छ । म जतिबेला चाहन्छु, त्यतिबेला भेट्न पाउँछु । मलाई लाग्दैन कि दुई जना सँगै रहँदा खुसी थिए । त्यही भएर मलाई लाग्छ स म्ब न्ध वि’च्छे द नै वहाँहरूका लागि सही निर्णय थियो । सायद हामी यति खुसी हुँदैन थियौँ होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah