एजेन्सी । भर्जिन (Virgin) शब्द सुन्ने बित्तिकै तपाईंको दिमागमा एउटा चित्र आइहाल्छ, तर के तपाईंलाई यसको वास्तविक अर्थ थाहा छ ? भर्जिन शब्दको प्रयोग जेसुकैका लागि भएपनि यसको अर्थ र वास्तविकता थाहा पाउँदा अचम्ममा पर्नुहुन्छ ।

अहिले भर्जिन शब्दको प्रयोग सेक्स रिलेटिड कुरामा बढी हुन्छ । सामान्यतया यौन सम्पर्क नगरेकालाई भर्जिन भन्ने गरिन्छ । यो कुरा अहिले बच्चालाईसमेत थाहा छ, तर के भर्जिन शब्दको वास्तविकता के हो भन्ने बारे थाहा छ त !

 

के हो भर्जिनको अर्थ ?
भर्जिनको अर्थ ‘शुद्ध’ वा ‘पवित्र’ भन्ने हुन्छ । यसको प्रयोग सबैभन्दा पहिले ईशाको १२औं शताब्दीमा भएको क्याम्ब्रिजको ट्रिनिटी कलेजको म्यान्यूस्क्रिप्टमा उल्लेख छ । यसपछि विस्तारै यो शब्द विश्वभर फैलिन थाल्यो । सुरुवाती समयमा virgin लाई uirgines भनिन्थ्यो ।

यसको प्रयोग क्रिश्चियन धर्मसँग विशेषरुपले जोडिएको पाइन्छ । यस शब्दको प्रयोग पनि क्रिश्चियन कम्युनिटीमा नै पहिले भएको थियो । ईशाको १३औं शताब्दीमा यसको प्रयोग मदर म्यारीका लागि गरिन्थ्यो । यसको अर्थ ‘शुद्ध’ तथा ‘पवित्र’ भन्ने हुन्थ्यो ।

युवतीको पवित्रतालाई भनिन्छ भर्जिन
क्रिश्चियन कम्युनिटीमा कुनै पनि युवती चर्चसँग जोडिएकी छन् भने उनको पवित्रतालाई भर्जिनिटी भनिन्छ । मतलब धार्मिक मान्यतासँग जोडिने उनको योग्यता भर्जिनीटी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah