खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ । र, पिएसजीमा पनि लियोनलस मेसीका हकमा यस्तै भइरहेको छ ।

हुन त मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी नै छ । तर, अहिल्यै जर्सी नम्बरको चर्चा सुरु भइसक्यो । स्रोतका अनुसार पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी लगाउन अफर गरिरहेको छ ।

नेइमारले पिएसजीमा १० नम्बरको जर्सी लगाउँछन् । यसअघि मेसी क्लबमा आएमा आफ्नो जर्सी उनलाई दिने घोषणा नेइमारले गरेका थिए । तर, मेसी आफ्नो सार्थीको जर्सी खोस्न चाहदैंनन् र उनले यो प्रस्ताव अस्विकार गरिसके । मेसी र नेइमार बार्सिलोनाबाट खेल्दा अति निकट थिए, त्यो मित्रता अहिले पनि कायम छ ।

मेसीका लागि विकल्पका रुपमा अहिले ३० र १९ नम्बरको जर्सीलाई अघि सारिएको छ । मेसीले युवा टोलीबाट खेल्दा १९ नम्बरको जर्सी लगाउथें ।

बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गर्दा उनले ३० नम्बर जर्सी लगाएका थिए । लिगड वानमा प्राय वैकल्पिक गोलकिपरलाई ३० नम्बरको जर्सी दिइन्छ ।

मेसीलाई भित्र्याउने दौडमा पिएसजी अगाडि छ । तर, म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्र्याउन चाहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah