गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को संगीत रहेको गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द छ ।

आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ ।

कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ । डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विविध ५९ विधामा विश्व रेकर्ड राखेका छन् । सबै वर्ग, पेशा र समुदायका लागि गीत रचना गर्दै आएका उनका २४ वटा एल्बम रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah