नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यी २ टिमबीचको मैत्रीपूर्ण खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।

बंगलादेशको महिला फुटबल टिम सोमवार बिहान साढे १० बजे काठमाडौं आइपुग्नेछ। नेपाली महिला फुटबल टिमले २०२२ मा हुने एएफसी महिला एशियन कपको छनोटको तयारी गरिरहेको छ।

नेपाल–बंगलादेशबीचको खेल हेर्न चाहने दर्शकका लागि साधारण २ सय र भीआईपी प्यारापिटका लागि ५ सय रूपैयाँ प्रवेश शुल्क तोकिएको छ। प्रभु पेबाट अनलाइन टिकट काट्न सकिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah