गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘ओडेर घुँघट’ को बाँकी कथा भनिएको ‘यि आँखाका नानी’ बोलको भिडियो सहितको गीत सार्वजनिक भएको छ।

गीतमा कृशलसँगै मेलिना मैनालीले स्वर भरेकी छिन् । गीतको भिडियोमा अभिनय पनि कृषल र मेलिनाले नै गरेका छन् । ओडेर घुँघट मा कृशल र सेड्रिना शर्माको जोडि थियो भने बाँकी कथामा मेलिनाको प्रवेश भएको छ।

सेड्रिनाको अध्ययनका कारण दोस्रो भागमा अभिनय हुन नसकेकोले गायनसँगै अभिनयको संभावना बोकेकी मेलिनालाई गायन जोडीलाई नै भिडियोमा राखिएको बताएका छन् ।

गीत ‘द प्रिमियर प्रोडक्सन’ नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको हो। दीपक आचार्य ‘काकु’ ले लेखेको गीतलाई अर्जुन पोख्रेलले संगीत भरेका छन्। गीत सार्वजनिक भएसँगै आडियो र भिडियोबारे दर्शकले सकारात्मक प्रतिक्रियाहरु आउन थालेको छ ।

बुद्ध थापाको सिनेमाटोग्राफी रहेको भिडियोलाई चन्द्रन दत्तले सम्पादन गरेका हुन्। भिडियोलाई सुश्मा गुरागाँईले निर्माण गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah