गायक खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत र भिडियो सार्वजनिक गरिएको छ। ‘सर्वत पानीले’ बोलको लोक तथा दोहोरि गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ।

छम छम नचाउने गीतको भिडियोमा सुधीर श्रेष्ठ र आलिशा बास्तोला फिचर्ड छन्। सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायाँकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन मिलन र पदमले गरेका छन्। सागर प्रधानले निर्माण गरेको भिडियो एस पी म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah