आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको हो ।

नेपालले आज सुरुवाती ११ मा एक परिवर्तन गरेको छ । विक्रम सोबको स्थानमा तिब्र गतिका युवा वलर गुल्सन झाले खेल्ने भएका हुन् । यो उनका लागि पहिलो अन्तर्राष्ट्रिय खेल हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah