गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की र लुनिभा तुलाधरले अभिनय गरेका छन्। युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृस्ट बनेको छ। भिडियोमा बिपिन र लुनिभाको काम पनि तारिफ योग्य नै रहेक छ।

निसल पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन बिकाश दाहालले गरेका छन्। लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन्। भिडियो फोर बि इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah