काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियन २ का विजेताहरु सम्मानित भएका छन् ।

टिभिएस मोटर साइकलका तर्फबाट कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेल, फस्ट रनरअप विक्की अग्रवाल र सेकेण्ड रनरअप सन्तोष थापालाई सम्मानित गरेको हो । भृकुटीमण्डपमा जारी टिभिएस मोटर साइकलको प्रदर्शनीका अवसरमा मंगलवार मिट एण्ड ग्रीट कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आफूहरुलाई भोट गर्ने सम्पूर्णप्रति तीनैजनाले आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah