मनोरञ्जन

आमा बनिन् प्रियंका, दिइन् छोरीलाई जन्म !


  काठमाडौँ   सवाल नेपाल   २०७८ आश्विन ६, १३:३९

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री मध्य एक हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने गर्दछन् ।

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की गर्भावस्थामा निकै चर्चित बनिन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार