बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ ।

सोमबार लगातार दोस्रो खेल रद्द भएको हो । सोमबारको पहिलो खेल काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको थियो ।

दुवै खेल कुनै बल नफ्याँकी रद्द भएको हो । अघिल्लो दिनको वर्षाले नै मैदान भिजाएका कारण खेल अवरुद्ध बनाएको थियो । त्यसमा दिउँसो २ बजेपछि पुन: वर्षा भएपछि मैदान खेल्नको लागि असम्भव भएको हो ।

आयोजकले सोमबार बिहान र दिउँसोको दुवै खेलको तालिकालाई पुनर्तालिकीकरण गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah