राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले हात जित पारेको छ स्पोर्ट्स क्यासलले शुक्रबार पोखराको बहुदेशीय कभर्डहलमा भएको फाइनलमा शंखमुल फुटसलमाथि ४-२ काे जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको फाइनलमा स्पोर्ट्स क्यासललाई जित दिलाउन किशोर गुरुङले ह्याट्रिक पूरा गर्दा विजय गुरुङले १ गोल गरे । शंखमुलका लागि लक्ष्मण थापा मगर र मनी लामाले १-१ गोल फर्काए ।

जितसँगै स्पोर्ट्स क्यासलले १० लाख प्राप्त गर्दा उपविजेता बनेको शंखमुलले ५ लाखमा चित्त बुझायो। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah