नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरूआत गर्ने जानकारी दिएका हुन्। सो एकेडेमीको नाम ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ।
‘सपनालाई विपनामा परिणत गर्दै,’ उनले सामाजिक सञ्जालमा लोगो हाल्दै भनेका छन्।
उनले अहिलेका कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर एकेडेमी खोल्न लागेका हुन्। हालै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।
गत साउनमा संन्यास लिएपछि पत्रकार सम्मेलनमा उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताएका थिए। त्यहाँको भूमिकाले आफ्नो भविष्य तह गर्ने बताएका थिए।
त्यस्तै, उनले त्यही बेला एकेडेमी खोलेर देशभर पुर्‍याउने बताएका थिए। क्रिकेटलाई पहिलो प्राथमितामा रखेर अवसर मिले राजनीतिमा समेत आउन सक्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah