काठमाडौं– पर्दामा निकै सुहाउँदो जोडीको रुपमा रहेका बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री केट्रिना कैफले विवाह गर्ने भएका छन्। भारतीय सञ्चारमाध्यमकाअनुसार आउँदो डिसेम्बरमा उनीहरुले विवाह गर्न लागेका हुन्।

गत अगष्ट १८ मा दुईले गुपचुप रुपमा इंगेजमेन्ट गरेका थिए। टायम्स अफ इण्डियाकाअनुसार कैफ र कौशलले नोभेम्बर अन्तिमदेखि डिसेम्बरबीच विवाह गर्ने कुरा सार्वजनिक भएको छ।

कौशल र कैफ पछिल्लो केही समययता सँगै देखिएका थिए। छुट्टी मनाउन गएको बेला होस् वा बलिउडका कार्यक्रममा नै, उनीहरु सँगै देखिन्थे। कैयौं पटक कौशललाई कैफको घरमा आउँदै जाँदै गरेको पनि देखिएको थियो। पछिल्लो पटक कौशल अभिनित फिल्म ‘सरदार उधम’को प्रदर्शनमा पनि उनीहरु सँगै देखिएका थिए।

सम्बन्धमा रहेको सार्वजनिक भएपनि दुईले आफूहरुको सम्बन्धबारे केही खुलाएका थिएनन्। अब भने आफ्नो सम्बन्धलाई अर्को उचाईंमा पुर्‍याउन उनीहरुले विवाह गर्न लागेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah